Online Bible

- Advertisements -




भजनसंग्रह 37:2 - पवित्र बाइबल

2 दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन् जो ओइलिन्छन् अनि चाँडै मर्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 किनकि तिनीहरू चाँड़ै घाँसझैँ सुकिजानेछन्‌, र हरिया बिरुवाजस्‍तै ओइलिजानेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 तिनीहरू सुकिजाने घाँसजस्‍तै हराउनेछन्; तिनीहरू ओइली जाने झारपातझैँ मर्नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि तिनीहरू त चाँडै घाँसजस्तै ओइलाउनेछन्, हरिया बिरुवाहरूजस्तै तिनीहरू चाँडै नष्‍ट हुनेछन्।

See the chapter Copy




भजनसंग्रह 37:2

Follow us:

Advertisements


Advertisements