भजनसंग्रह 36:9 - पवित्र बाइबल9 हे परमप्रभु! जीवनको स्रोत तपाईंबाट बहन्छ! तपाईंकै ज्योतिबाट हामी ज्योति पाउँछौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 किनकि जीवनको स्रोत तपाईंसँग छ, तपाईंकै ज्योतिमा हामी प्रकाश देख्छौं। See the chapterसरल नेपाली पवित्र बाइबल9 तपाईं सारा प्राणीका मूल हुनुहुन्छ, तपाईंको ज्योतिको कारणले हामी उज्यालो पाउँछौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि जीवनको स्रोत तपाईंसँग छ; तपाईंको ज्योतिमा हामी उज्यालो देख्छौँ। See the chapter |