Online Bible

- Advertisements -




भजनसंग्रह 36:2 - पवित्र बाइबल

2 त्यो मानिस आफैंसित झूटो हुन्छ। त्यस मानिसले आफ्नो गल्ती देख्दैन। यसैले उसले क्षमाको याचना गर्दैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 किनकि त्‍यसले आफ्‍नो यति प्रशंसा गर्छ कि आफ्‍नो पाप त्‍यसले फेला पार्दैन र घृणा गर्दैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 आफैंलाई खुब ठूलो भन्‍ठानेकोले त्‍यसले सोच्‍छ कि परमेश्‍वरले मेरो पाप भेट्टाउनुहुन्‍न र त्‍यसको लागि मलाई दोषी ठहराउनुहुन्‍न।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनीहरूले आफूलाई आफ्नो नजरमा उच्‍च ठान्छन्, तिनीहरूले आफ्ना अधर्म फेला पार्दैनन् वा आफ्ना पाप घृणा गर्दैनन्।

See the chapter Copy




भजनसंग्रह 36:2

Follow us:

Advertisements


Advertisements