भजनसंग्रह 36:10 - पवित्र बाइबल10 हे परमप्रभु, तिनीहरूलाई प्रेम गर्नुहोस् जसले तपाईंलाई साँच्चो रूपले चिन्छन् अनि जो विश्वासी छन् तिनीहरूको लागि असल काम गरिदिनु होस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 तपाईंलाई चिन्नेहरूमाथि तपाईंको प्रेम रहिरहोस्। र सत्यनिष्ठ हृदय हुनेहरूमा तपाईंको धार्मिकता रहिरहोस्। See the chapterसरल नेपाली पवित्र बाइबल10 जसले तपाईंलाई चिन्दछन्, तिनीहरूलाई प्रेम गरिरहनुहोस्। जो धर्मी छन्, तिनीहरूको भलाइ गरिरहनुहोस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तपाईंलाई चिन्नेहरूमा तपाईंको प्रेम र सोझो हृदय भएकाहरूमा तपाईंको धार्मिकता निरन्तर रहिरहोस्। See the chapter |