भजनसंग्रह 35:9 - पवित्र बाइबल9 तब म परमप्रभुमा हर्षित रहनेछु। जब उहाँले मलाई बचाउनु हुनेछ म हर्षित हुनेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तब मेरो प्राणचाहिँ परमप्रभुमा हर्षित हुनेछ, र उहाँबाटै भएको उद्धारमा उल्लसित हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल9 परमप्रभुको कारणले म खुसी हुनेछु, उहाँले मलाई बचाउनुभएकोले म हर्षित हुनेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब मेरो प्राणचाहिँ याहवेहमा आनन्दित हुनेछ, र उहाँको मुक्तिमा हर्षित हुनेछ। See the chapter |