भजनसंग्रह 35:8 - पवित्र बाइबल8 यसैकारण, हे परमप्रभु! तिनीहरूलाई आफ्नै पासोमा फँस्न दिनुहोस्। तिनीहरूलाई आफ्नै जालोहरूमा पछारिन दिनुहोस्। तिनीहरूलाई अज्ञात सङ्कटहरूले पक्रोस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 अकस्मात् तिनीहरूमाथि सर्वनाश आइपरोस्, तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफै परून्, तिनीहरू आफै त्यस खाड़लमा परेर नष्ट होऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल8 तर तिनीहरूले थाहा पाउनुअघि नै तिनीहरू नाश पारिनेछन्, आफूले थापेका पासोमा आफैं पर्छन् र आफैं नाशको खाडलमा ओइरिनेछन्! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अचानक तिनीहरूमाथि विनाश आइपरोस्; तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफैँ परून्, तिनीहरूले खनेका खाडलमा आफैँ परेर नष्ट होऊन्। See the chapter |