Online Bible

- Advertisements -




भजनसंग्रह 35:7 - पवित्र बाइबल

7 मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे। कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 किनकि विनाकारण तिनीहरूले मलाई फसाउनलाई जाल बिछाए, र विनाकारण मेरो प्राण लिन तिनीहरूले खाड़ल खने।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 बिनाकारण तिनीहरूले मलाई पासो थापे, मलाई पक्रनलाई एउटा गहिरो खाडल खने।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 किनकि कारणविना तिनीहरूले मलाई फसाउनलाई पासो बिछाए; र कारणविना मलाई फसाउनलाई तिनीहरूले खाडल खने,

See the chapter Copy




भजनसंग्रह 35:7

Follow us:

Advertisements


Advertisements