भजनसंग्रह 35:6 - पवित्र बाइबल6 तिनीहरूका बाटोहरू अँध्यारो चिप्ला हुन्। परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई खेद्न सकुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस्, र परमप्रभुका दूतले तिनीहरूलाई लखेटी नै रहून्। See the chapterसरल नेपाली पवित्र बाइबल6 परमप्रभुका दूतले तिनीहरूलाई हिर्काएको बेलामा तिनीहरू हिँड्ने बाटो अँध्यारो र चिप्लो होस्! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेहका स्वर्गदूतले तिनीहरूलाई लखेटिरहून्; तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस्। See the chapter |