भजनसंग्रह 35:3 - पवित्र बाइबल3 भाला र बर्छा लिनुहोस् अनि मलाई खेदो गर्नेहरूको विरूद्ध लड्नु होस्। परमप्रभु, मेरो प्राणलाई भन्नुहोस्, “म तिमीलाई बचाउनेछु।” See the chapterनेपाली नयाँ संशोधित संस्करण3 मलाई खेद्नेहरूका विरुद्धमा भाला र बर्छा उठाउनुहोस्, मेरो प्राणलाई भन्नुहोस्, “म तेरो उद्धार हुँ।” See the chapterसरल नेपाली पवित्र बाइबल3 मलाई खेद्नेहरूको विरुद्धमा तपाईंले आफ्नो भाला र बन्चरो उठाउनुहोस्। तपाईंले मलाई बचाउनुहुन्छ भनी प्रतिज्ञा गर्नुहोस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मलाई खेद्नेहरूका विरुद्धमा तपाईंको भाला र बर्छा उठाउनुहोस्। मलाई भन्नुहोस्, “म तेरो मुक्ति हुँ।” See the chapter |