Online Bible

- Advertisements -




भजनसंग्रह 35:27 - पवित्र बाइबल

27 कतिपय मानिसहरू मप्रति राम्रो कुराहरू होस् भनेर चाहन्छन्। भरोसा गर्दछु तिनीहरू खुशी हुनेछन्। तिनीहरू सधैँ भन्दछन्, “परमप्रभु महान् हुनुहुन्छ। उहाँ आफ्ना दासको लागि के उत्तम हो त्यही गर्ने इच्छा गर्नुहुन्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 म दोष-मुक्त भएको कामना राख्‍नेहरू आनन्‍दले जयजयकार गरून्‌ र हर्षित होऊन्‌। तिनीहरूले निरन्‍तर यसो भनिरहून्‌, “परमप्रभुको नाम उच्‍च होस्‌, जो आफ्‍नो दासको कल्‍याणमा प्रसन्‍न हुनुहुन्‍छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 मलाई निर्दोष भएर छुटेको हेर्न चाहनेहरूले आनन्‍दले चिच्‍च्‍याउन र घरीघरी यसो भन्‍न पाऊन्– “परमप्रभु कति महान् हुनुहुन्‍छ! आफ्‍ना दासको विजयमा उहाँ प्रसन्‍न हुनुहुन्‍छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 म निर्दोष साबित भएको कामना राख्नेहरू आनन्दले जयजयकार गरून् र हर्षित होऊन्; तिनीहरूले निरन्तर यसो भनिरहून् कि, “याहवेह उच्‍च पारिनुभएको होस्, उहाँ, जो आफ्नो सेवकको भलाइमा प्रसन्‍न हुनुहुन्छ।”

See the chapter Copy




भजनसंग्रह 35:27

Follow us:

Advertisements


Advertisements