Online Bible

- Advertisements -




भजनसंग्रह 35:25 - पवित्र बाइबल

25 मानिसहरूलाई भन्न नदिनुहोस्, “हामी जे चाहन्थ्यौं सो हामीले पायौं। हामीले उसलाई ध्वंश पारिदियौं!”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 तिनीहरूले आफ्‍ना मनमा, “आहा! हामीले चिताएका पुग्‍यो” भन्‍न नपाऊन्‌, अथवा “हामीले त्‍यसलाई निलिदियौं” भन्‍न नपाऊन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 तिनीहरूले आपसमा यसो भन्‍न नपाऊन्, “त्‍यसलाई धपायौं! अब हाम्रो इच्‍छा पूरा भयो!”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिनीहरूले आफ्ना मनमा भन्‍न नपाऊन् कि, “आहा! हामीले चिताएजस्तै पुग्यो!” अथवा भन्‍न नपाऊन्, “हामीले त्यसलाई निलिदियौँ।”

See the chapter Copy




भजनसंग्रह 35:25

Follow us:

Advertisements


Advertisements