भजनसंग्रह 35:20 - पवित्र बाइबल20 मेरो शत्रुहरूले वास्तवमा शान्तिको लागि योजनाहरू तयार गरिरहेका हुन्छन्। तिनीहरू गुप्त प्रकारले यस देशमा शान्तिसँग बसिरहेका मानिसहरू प्रति, अधर्म कामहरू गर्नलाई योजनाहरू तयार पारिरहेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 तिनीहरू त शान्तिको कुरै गर्दैनन्, तर देशमा शान्तिसँग बस्ने मानिसहरूका विरुद्धमा झूटा अभियोगहरू रच्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल20 तिनीहरू मित्रभावसित बोल्दैनन्, त्यसका सट्टामा तिनीहरूले शान्तिप्रिय मानिसहरूका बारेमा सबै प्रकारका झूटा कुराहरू रच्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरू त शान्तिको कुरै गर्दैनन्; तर देशमा शान्तिसँग बस्ने मानिसहरूका विरुद्धमा झूटो आरोपहरू रच्दछन्। See the chapter |