भजनसंग्रह 35:16 - पवित्र बाइबल16 तिनीहरूले गाली गरे र मेरो खिसी गरे। तिनीहरूले मतर्फ आफू रिसाएको आफ्ना दाँतहरू किटेर दर्शाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 अधर्मीझैँ तिनीहरूले वैमनस्यपूर्वक निन्दा गरे, तिनीहरूले ममाथि दाह्रा किटे। See the chapterसरल नेपाली पवित्र बाइबल16 कुनै हात खुट्टा नचल्ने मानिसलाई खिसी गरेझैँ तिनीहरूले मलाई घृणाको दृष्टिले हेरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 भक्तिहीनलेझैँ तिनीहरूले क्रूरतासाथ निन्दा गरे; तिनीहरूले ममाथि दाह्रा किटे। See the chapter |