भजनसंग्रह 35:12 - पवित्र बाइबल12 मैले असल कुराहरू मात्र गरें तर ती मानिसहरूले मेरो लागि नराम्रा कामहरू गर्नेछन्। हे परमप्रभु, मलाई मेरो योग्यता अनुसारको असल कुराहरू दिनुहोस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 तिनीहरू भलाइको बदला मलाई खराबी गर्छन्, र मेरो प्राणलाई अत्यन्त निराश छोड्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल12 तिनीहरूले मलाई भलाइको साटोमा खराबी गर्छन् र म मनको पीडामा डुब्दछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूले मलाई भलाइको बदलामा खराबी गर्छन्, तपाईंले मेरो प्राणलाई आफन्त गुमाएझैँ शोकमा डुबाउनुभएको छ। See the chapter |