भजनसंग्रह 35:1 - पवित्र बाइबल1 हे परमप्रभु, मेरा युद्धहरू लडिदिनु होस्। मेरा लडाईँहरू लडिदिनु होस्! See the chapterनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्, मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्। See the chapterसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु, मेरा विरोधीहरूलाई तपाईंले विरोध गर्नुहोस्, मसँग लड्नेहरूसँग तपाईं लड्नुहोस्! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्; मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्। See the chapter |