Online Bible

- Advertisements -




भजनसंग्रह 34:3 - पवित्र बाइबल

3 मसँग-सँगै परमप्रभुको स्तुति गर! र हामी मिलेर उहाँको नाउँको बढाईं गरौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 मसँगसँगै परमप्रभुको महिमा गर, र हामी एकसाथ उहाँको नाउँ उच्‍च पारौं!

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 मसँग परमप्रभुको महान्‌ताबारे स्‍वर उचाल, हामी मिलेर उहाँको नामको प्रशंसा गरौं!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 मसँगसँगै याहवेहको महिमा गर; हामी मिलेर उहाँको नामलाई उच्‍च पारौँ।

See the chapter Copy




भजनसंग्रह 34:3

Follow us:

Advertisements


Advertisements