Online Bible

- Advertisements -




भजनसंग्रह 34:22 - पवित्र बाइबल

22 जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ। उहाँले तिनीहरूलाई ध्वंश हुन दिनु हुनेछैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 परमप्रभुले आफ्‍ना दासहरूका जीवन उद्धार गरिदिनुहुन्‍छ, उहाँमा शरण लिने कोही पनि दोषी ठहरिनेछैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 परमप्रभुले आफ्‍ना जनहरूलाई बचाउनुहुनेछ, सुरक्षाको लागि उहाँका शरण पर्नेहरू बाँच्‍नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 याहवेहले आफ्ना सेवकहरूलाई उद्धार गर्नुहुन्छ; उहाँमा शरण पर्ने कोही पनि दोषी ठहरिनेछैन।

See the chapter Copy




भजनसंग्रह 34:22

Follow us:

Advertisements


Advertisements