भजनसंग्रह 34:2 - पवित्र बाइबल2 नम्र मानिसहरू! सुन र खुशी बन। मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ। कष्टमा परेकाहरू यो सुनेर खुशी होऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल2 उहाँले गर्नुभएको कामको लागि म उहाँलाई प्रशंसा गर्नेछु; सताइएकाहरू सबै त्यो सुनेर हर्षित होऊन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहमा नै मेरो अन्तस्करणले गर्व गर्नेछ; कष्टमा परेकाहरू यो सुनून्, र खुशी होऊन्। See the chapter |