भजनसंग्रह 34:18 - पवित्र बाइबल18 जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्। परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ। अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल18 परमप्रभु हरेस खाएकाहरूको नजिकमा हुनुहुन्छ, उहाँले आशा हराएका सबैलाई बचाउनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ, र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ। See the chapter |