Online Bible

- Advertisements -




भजनसंग्रह 34:17 - पवित्र बाइबल

17 परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ। उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 जब धार्मिक जनहरूले पुकारा गर्छन्‌, तब परमप्रभुले सुन्‍नुहुन्‍छ, र तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार दिनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 धर्मीहरूले परमप्रभुलाई पुकार्छन् र उहाँले सुन्‍नुहुन्‍छ, उहाँले तिनीहरूलाई सारा कष्‍टदेखि बचाउनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 धर्मी जनहरूले पुकार गर्दछन्, याहवेहले तिनीहरूको पुकार सुन्‍नुहुन्छ; तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 34:17

Follow us:

Advertisements


Advertisements