Online Bible

- Advertisements -




भजनसंग्रह 34:16 - पवित्र बाइबल

16 तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्। उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंश पारिदिनु हुन्छ!

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ, अनि उहाँले तिनीहरूको स्‍मृतिसम्‍म पनि धरतीबाट मेटाइदिनुहुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 तर उहाँले दुष्‍ट काम गर्नेहरूको विरोध गर्नुहुन्‍छ र तिनीहरू मरेपछि सबैले तिनीहरूलाई चाँडै भुल्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर याहवेहको अनुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ, अनि उहाँले तिनीहरूको स्मृतिसमेत धर्तीबाट मेटाइदिनुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 34:16

Follow us:

Advertisements


Advertisements