भजनसंग्रह 34:10 - पवित्र बाइबल10 बलवान मानिसहरू कमजोर र भोका हुनेछन्। तर जुन मानिसहरू सहयोग माग्न परमेश्वर कहाँ जान्छन् तिनीहरू मध्ये प्रत्येकले असल थोकहरू पाउनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 जवान सिंहहरू कमजोर होलान्, र तिनीहरू भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन। See the chapterसरल नेपाली पवित्र बाइबल10 आहार नपाएर सिंहहरू पनि भोकै बस्छन्, तर परमप्रभुका आज्ञा मान्नेहरूलाई कुनै असल कुराको खाँचो पर्दैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जवान सिंहहरू कमजोर हुन सक्छन् र तिनीहरू भोकाउन सक्छन्; तर याहवेहको खोजी गर्नेहरूलाई कुनै असल कुराको अभाव हुँदैन। See the chapter |