भजनसंग्रह 34:1 - पवित्र बाइबल1 हर समय म परमप्रभुलाई धन्यको भन्छु। उहाँको स्तुति निरन्तर मेरो ओंठमा हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल1 म सधैँ परमप्रभुलाई धन्यवाद दिनेछु, उहाँको प्रशंसा गर्न म कहिल्यै रोक्नेछैनँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हर समय म याहवेहलाई स्तुति गर्नेछु; उहाँको प्रशंसा मेरो मुखमा निरन्तर हुनेछ। See the chapter |