भजनसंग्रह 33:7 - पवित्र बाइबल7 परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो। उहाँले सागरलाई आफ्नो ठाउँमा राख्नुभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ। उहाँले गहिरा सागरहरूलाई आफ्ना ढुकुटीमा राख्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल7 सारा समुद्रलाई उहाँले एक ठाउँमा जम्मा गर्नुभयो; उहाँले महासागरका तालहरू ढुकुटीमा जस्तै बन्द गर्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ; उहाँले सागरहरूलाई भण्डारगृहमा राख्नुहुन्छ। See the chapter |