Online Bible

- Advertisements -




भजनसंग्रह 33:6 - पवित्र बाइबल

6 परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो। परमेश्वरको मुखबाट निस्केको सासबाट पृथ्वीमा प्रत्येक कुराको सृजना भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 परमप्रभुको वचनले आकासहरू निर्माण भए, र उहाँकै मुखको सासले त्‍यहाँका ग्रह-नक्षत्रहरू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 परमप्रभुले आफ्‍ना आज्ञाद्वारा आकाशहरू बनाउनुभयो, उहाँले बोलेका वचनले घाम, जून र ताराहरू बनाउनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 याहवेहको वचनद्वारा आकाशहरू बनिए, उहाँकै मुखको सासले सूर्य, चन्द्र र ताराहरू बनिए।

See the chapter Copy




भजनसंग्रह 33:6

Follow us:

Advertisements


Advertisements