भजनसंग्रह 33:4 - पवित्र बाइबल4 परमेश्वरको वचन सत्य छ। उहाँले गर्नुभएको प्रत्येक कुरामा तिमीहरू भर पर्न सक्छौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 किनकि परमप्रभुको वचन ठीक र सत्य छ, र उहाँका सबै काम विश्वस्ततामा हुन्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल4 परमप्रभुका वचन सत्य छन्, उहाँका कामहरू भर पर्न लायक छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि याहवेहको वचन ठिक र सत्य छ; उहाँ आफ्ना सबै कामहरूमा विश्वासयोग्य हुनुहुन्छ। See the chapter |