भजनसंग्रह 33:3 - पवित्र बाइबल3 उहाँको निम्ति एउटा नयाँ गीत गाऊ। सुखमय सुन्दर वाद्यहरू बजाऊ! See the chapterनेपाली नयाँ संशोधित संस्करण3 उहाँको निम्ति एउटा नयाँ भजन गाओ, जयजयकार गर्दै निपुणतासाथ वाद्यहरू बजाओ। See the chapterसरल नेपाली पवित्र बाइबल3 उहाँको निम्ति एउटा नयाँ गीत गाओ। निपुणतासाथ वीणा बजाओ र आनन्दले स्वर उचाल। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँको निम्ति एउटा नयाँ गीत गाओ; निपुणतासाथ बाजाहरू बजाओ र आनन्दको जयजयकार गर। See the chapter |