भजनसंग्रह 33:2 - पवित्र बाइबल2 वीणा बजाएर परमप्रभुको स्तुति गर! दश तारे साराङ्गी बजाएर परमप्रभुको भजन गाओ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 वीणा बजाउँदै परमप्रभुको प्रशंसा गर, दश-तारे सारङ्गी बजाउँदै उहाँको स्तुति गाओ। See the chapterसरल नेपाली पवित्र बाइबल2 वीणा बजाउँदै परमप्रभुलाई धन्यवाद देओ, तारका बाजाहरू बजाएर उहाँको स्तुति गर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 वीणा बजाएर याहवेहको प्रशंसा गर; दसतारे वीणा बजाएर उहाँका लागि सङ्गीत बजाओ। See the chapter |