Online Bible

- Advertisements -




भजनसंग्रह 33:19 - पवित्र बाइबल

19 परमेश्वरले ती मानिसहरूलाई मृत्युबाट बचाउनु हुन्छ। जब तिनीहरू भोका हुन्छन् उहाँले तिनीहरूलाई बल दिनुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 तिनीहरूका प्राणलाई मृत्‍युबाट छुटकारा दिन, र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्‍न।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 उहाँले तिनीहरूलाई मृत्‍युदेखि बचाउनुहुन्‍छ, उहाँले तिनीहरूलाई अनिकालको समयमा बचाइराख्‍नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा गराउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न।

See the chapter Copy




भजनसंग्रह 33:19

Follow us:

Advertisements


Advertisements