भजनसंग्रह 33:18 - पवित्र बाइबल18 परमप्रभुले हेर्नुहुन्छ साथै हेरचाह गर्नुहुन्छ तिमीहरूमध्ये जसले उहाँलाई मान्दछन्। जसले उहाँलाई सम्मान् गर्छ उहाँ महान् प्रेमले, मानिसहरूको रक्षा गर्नुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 तर परमप्रभुको दृष्टि उहाँको भय मान्नेहरूमाथि छ, तिनीहरूमाथि जसको आशा उहाँको अचूक कृपामाथि छ, See the chapterसरल नेपाली पवित्र बाइबल18 परमप्रभुले आफ्ना आज्ञा मान्नेहरू, आफ्ना प्रेममा भरोसा राख्नेहरूको रखवाली गर्नुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर याहवेहको नजर उहाँका भय मान्नेहरूमाथि रहन्छ; तिनीहरूमाथि, जसको आशा उहाँको अचुक प्रेममाथि हुन्छ, See the chapter |