Online Bible

- Advertisements -




भजनसंग्रह 33:17 - पवित्र बाइबल

17 घोडाहरूले साँच्चै लडाइँमा विजय ल्याउँदैनन्। तिनीहरूका बलले तिनीहरूलाई वास्तवमा भाग्न सहायता गर्न सक्दैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 घोडामाथि छुटकाराको आशा राख्‍नु व्‍यर्थ छ, त्‍यसको ठूलो ताकतले पनि बचाउन सक्‍दैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 विजय पाउन लडाइँका घोडाहरू बेकामका हुन्‍छन्, तिनीहरूका धेरै बलले कसैलाई बचाउँदैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ; त्यसका सबै ठूला ताकतले पनि बचाउन सक्दैन।

See the chapter Copy




भजनसंग्रह 33:17

Follow us:

Advertisements


Advertisements