भजनसंग्रह 33:16 - पवित्र बाइबल16 कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन। कुनै पनि बलियो सिपाही उसको महान् बलबाट बाँच्दैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 कुनै राजा आफ्नो ठूलो सेनाद्वारा बाँच्न सक्दैन, कुनै योद्धा आफ्नो ठूलो सामर्थ्यद्वारा बाँच्न सक्दैन। See the chapterसरल नेपाली पवित्र बाइबल16 आफ्ना बलिया सेनाले राजा विजयी हुँदैन, सिपाहीले आफ्ना पाखुराका बलले विजय पाउँदैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 कुनै पनि राजाले उसको ठूलो सेनाद्वारा विजय पाउन सक्दैन; कुनै पनि योद्धा उसको ठूलो शक्तिद्वारा उम्कन सक्दैन। See the chapter |