Online Bible

- Advertisements -




भजनसंग्रह 33:15 - पवित्र बाइबल

15 परमेश्वरले प्रत्येक मानिसको रचना गर्नुभयो। परमेश्वर तिनीहरूले के सोच्दछन् जान्नुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 उहाँ, जसले सबैका मनको रचना गर्नुहुन्‍छ, र तिनीहरू सबैका कामको विचार गर्नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 उहाँले तिनीहरूका हरेक सोच्‍ने मन बनाउनुहुन्‍छ, उहाँले तिनीहरूका हरेक काम जान्‍नुहुन्‍छ,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 उहाँले नै सबैको हृदयको रचना गर्नुहुन्छ, तिनीहरूका सबै कामको विचार गर्नुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 33:15

Follow us:

Advertisements


Advertisements