Online Bible

- Advertisements -




भजनसंग्रह 33:11 - पवित्र बाइबल

11 तर परमप्रभुको सल्लाह सदा-सर्वदा असल हुन्छ। उहाँका योजनाहरू पुस्तौं-पुस्तासम्म असल हुन्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 तर परमप्रभुका योजनाहरू सदा स्‍थिर रहन्‍छन्‌, उहाँको हृदयका विचार पुस्‍तौँसम्‍म रहिरहन्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 तर उहाँका योजनाहरू सधैँभरि रहँदछन्, उहाँका सङ्कल्‍पहरू अनन्‍तकालसम्‍म रहिरहन्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर याहवेहका योजनाहरू सदासर्वदा स्थिर रहन्छन्; उहाँका हृदयका विचारहरू पुस्तौँसम्म रहिरहन्छन्।

See the chapter Copy




भजनसंग्रह 33:11

Follow us:

Advertisements


Advertisements