Online Bible

- Advertisements -




भजनसंग्रह 32:8 - पवित्र बाइबल

8 परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु। म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्‌नुपर्ने सो तँलाई सिकाउनेछु। म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्‍नेछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 परमप्रभु भन्‍नुहुन्‍छ, “तँ जानुपर्ने बाटो म तँलाई सिकाउँछु, म तँलाई शिक्षा र सल्‍लाह दिनेछु,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 म तँलाई शिक्षा दिनेछु; र तँ कुन मार्गमा हिँड्नुपर्ने हो, सो तँलाई सिकाउनेछु; म तँलाई सल्‍लाह दिनेछु, र तँमाथि मेरो नजर राख्नेछु।

See the chapter Copy




भजनसंग्रह 32:8

Follow us:

Advertisements


Advertisements