Online Bible

- Advertisements -




भजनसंग्रह 32:7 - पवित्र बाइबल

7 हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ। तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ। यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तपाईं मेरो आश्रय हुनुहुन्‍छ, तपाईंले मलाई दु:खबाट रक्षा गर्नुहुन्‍छ। तपाईंले मलाई उद्धारका गीतले घेर्नुहुन्‍छ। सेला

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 तपाईं मेरो लुक्‍ने ठाउँ हुनुहुन्‍छ, तपाईंले मलाई कष्‍टदेखि बचाउनुहुन्‍छ। तपाईंले मलाई रक्षा गर्नुभएको हुनाले म तपाईंको मुक्तिबारे जोडसँग गाउँछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ; तपाईंले मलाई सङ्कष्‍टबाट रक्षा गर्नुहुन्छ; तपाईंले मलाई उद्धारका गीतले चारैतिर घेर्नुहुन्छ। सेला

See the chapter Copy




भजनसंग्रह 32:7

Follow us:

Advertisements


Advertisements