Online Bible

- Advertisements -




भजनसंग्रह 32:6 - पवित्र बाइबल

6 यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ। तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 यसकारण हरेक भक्तजनले, जबसम्‍म तपाईंलाई प्राप्‍त गर्न सकिन्‍छ, तपाईंमा प्रार्थना गरोस्‌। अनि दु:ख-कष्‍ट र उर्लेको भेलले त्‍यसलाई छुनेछैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 तपाईंका सारा भक्त जनले खाँचो पर्दा तपाईंलाई प्रार्थना गर्नुपर्छ। कष्‍टको ठूलो भल बगिआउँदा, त्‍यसले तिनीहरूलाई छुन सक्‍दैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण, जबसम्म तपाईंलाई भेट्न सकिन्छ, सबै भक्तजनहरूले तपाईंमा प्रार्थना गरून्; निश्‍चय नै उर्लेको डरलाग्दो भेलले तिनीहरूलाई छुनेछैन।

See the chapter Copy




भजनसंग्रह 32:6

Follow us:

Advertisements


Advertisements