Online Bible

- Advertisements -




भजनसंग्रह 32:5 - पवित्र बाइबल

5 तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ। परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ। अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तब मैले आफ्‍नो पाप तपाईंको सामुन्‍ने स्‍वीकार गरें, र मेरो अधर्म मैले लुकाइनँ। मैले भनें, “म आफ्‍ना अपराध परमप्रभुको सामुन्‍ने स्‍वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 तब तपाईंको सामु मैले मेरो पाप मानिलिएँ, मेरो दुष्‍ट कर्महरू लुकाइनँ, तर ती तपाईंअघि स्वीकार गर्ने निश्‍चय गरें र तपाईंले मेरा सारा पाप क्षमा गर्नुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब मैले आफ्नो पाप तपाईंको सामु स्वीकार गरेँ, र मेरो अधर्म लुकाइ राखिनँ। मैले भनेँ, “म याहवेहको सामु मेरो अपराधहरू स्वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला

See the chapter Copy




भजनसंग्रह 32:5

Follow us:

Advertisements


Advertisements