Online Bible

- Advertisements -




भजनसंग्रह 32:10 - पवित्र बाइबल

10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्। तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ, जसले परमप्रभुमाथि भरोसा गर्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 दुष्‍टहरूले धेरै कष्‍ट भोग्‍नुपर्नेछ, तर परमप्रभुमा भरोसा राख्‍नेहरूलाई भने अचूक कृपाले घेर्नेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 दुष्‍टले कष्‍ट भोग्‍नुपर्नेछ तर ज-जसले परमप्रभुको भरोसा गर्छन्, तिनीहरूलाई उहाँको अटुट प्रेमले रक्षा गर्दछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 दुष्‍टहरूले धेरै कष्‍ट भोग्छन्, तर याहवेहमा भरोसा राख्नेहरूलाई उहाँको अचुक प्रेमले चारैतिर घेर्दछ।

See the chapter Copy




भजनसंग्रह 32:10

Follow us:

Advertisements


Advertisements