भजनसंग्रह 31:8 - पवित्र बाइबल8 तपाईंले मेरा शत्रुहरूलाई मलाई लिएर जानु दिनु भएन। तपाईंले तिनीहरूको पासोबाट मलाई बचाउँनु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 तपाईंले शत्रुको हातमा मलाई पर्न दिनुभएको छैन, तर तपाईंले मलाई फराकिलो ठाउँमा राख्नुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल8 तपाईंले मलाई मेरा शत्रुहरूका कब्जामा पर्न दिनुभएको छैन, जहाँ इच्छा हुन्छ, त्यहाँ जानलाई तपाईंले मलाई खुल्ला छोडिदिनुभएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तपाईंले मलाई शत्रुका हातमा पर्न दिनुभएको छैन; तर तपाईंले मेरा पाउलाई फराकिलो ठाउँमा खडा गर्नुभएको छ। See the chapter |