Online Bible

- Advertisements -




भजनसंग्रह 30:4 - पवित्र बाइबल

4 हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ! उहाँको पवित्र नाउँको प्रशंसा गर!

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 हे परमप्रभुका पवित्र जन हो, उहाँको निम्‍ति भजन गाओ, र उहाँको पवित्र नाउँको स्‍तुति गर।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 हे उहाँका सबै विश्‍वासी प्रजा हो! परमप्रभुको प्रशंसा गर, परमपवित्रको कामको सम्‍झना गर र उहाँलाई धन्‍यवाद चढाओ!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 हे याहवेहका पवित्र जनहरू हो, उहाँको स्तुति गाओ; उहाँको पवित्र नामको स्तुति गर।

See the chapter Copy




भजनसंग्रह 30:4

Follow us:

Advertisements


Advertisements