भजनसंग्रह 30:1 - पवित्र बाइबल1 हे परमप्रभु, तपाईंले मलाई मेरो सङ्कटहरूबाट माथि उठाउनु भयो। तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन। यसैले तपाईं प्रति म सम्मान जनाउँदछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, म तपाईंका महानताको स्तुति गाउनेछु, किनभने तपाईंले मलाई गहिराइदेखि माथि उचाल्नुभएको छ, र मेरा शत्रुहरूलाई मेरो हाँसो गर्न दिनुभएको छैन। See the chapterसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु! म तपाईंको प्रशंसा गर्छु किनभने तपाईंले मलाई बचाउनुभयो र मेरा शत्रुहरूलाई हाँसो उडाउन दिनुभएन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, म तपाईंलाई उच्च पार्नेछु; किनकि तपाईंले मलाई गहिराइबाट माथि उचाल्नुभएको छ, र मेरा शत्रुहरूलाई ममाथि विजय हुन दिनुभएको छैन। See the chapter |