भजनसंग्रह 3:8 - पवित्र बाइबल8 हे परमप्रभु, विजय तपाईंको हो! आफ्ना मानिसहरू प्रति कल्यानकारी हुनुहोस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 छुटकारा परमप्रभुबाट आउँछ। तपाईंको आशीर्वाद तपाईंका प्रजामाथि रहोस्! सेला See the chapterसरल नेपाली पवित्र बाइबल8 विजय परमप्रभुले दिनुहुन्छ: उहाँले आफ्ना प्रजालाई आशीर्वाद देऊन्! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 याहवेहबाट छुटकारा आउँछ, तपाईंको आशिष् तपाईंका प्रजामाथि रहोस्। सेला See the chapter |