Online Bible

- Advertisements -




भजनसंग्रह 3:6 - पवित्र बाइबल

6 मेरो वरिपरि हजारौं सिपाहीहरू हुन सक्लान्, तर म ती शत्रुहरूदेखि डराउने छैन!

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 मेरो विरुद्धमा मेरा चारैतिर घेरा हाल्‍ने दशौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 मलाई चारैतिर घेरेर बसेका हजारौं शत्रुहरूदेखि म डराउँदिनँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मेरो विरुद्धमा मेरा वरिपरि घेरा हाल्ने दसौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ।

See the chapter Copy




भजनसंग्रह 3:6

Follow us:

Advertisements


Advertisements