भजनसंग्रह 3:4 - पवित्र बाइबल4 म परमप्रभुलाई प्रार्थना गर्नेछु र उहाँले मलाई आफ्नो पवित्र-पर्वतबाट उत्तर दिनुहुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 म चर्को सोरले परमप्रभुमा पुकार गर्दछु, र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल4 म परमप्रभुलाई सहायताको लागि पुकार्छु, उहाँले मलाई आफ्नो पवित्र डाँडाबाट उत्तर दिनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 म ठूलो सोरमा याहवेहलाई पुकार गर्दछु, र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ। सेला See the chapter |