Online Bible

- Advertisements -




भजनसंग्रह 3:3 - पवित्र बाइबल

3 तर, हे परमप्रभु, तपाईं मेरो ढाल हुनुहुन्छ। परमप्रभु तपाईं मेरो आदर हुनुहुन्छ। तपाईंले मलाई महान् बनाउनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तर हे परमेश्‍वर, तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्‍छ, तपाईं मेरो गौरव र मेरो शिर उच्‍च पारिदिने हुनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तर हे परमप्रभु! सधैँ खतरादेखि जोगाउने तपाईं मेरा ढाल हुनुहुन्‍छ, तपाईंले मलाई विजय दिनुहुन्‍छ र ममा फेरि साहस भरिदिनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर हे याहवेह, तपाईं मेरो चारैतिर ढाल हुनुहुन्छ; तपाईं मेरो गौरव र मेरो शिर उच्‍च पारिदिने हुनुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 3:3

Follow us:

Advertisements


Advertisements