Online Bible

- Advertisements -




भजनसंग्रह 3:2 - पवित्र बाइबल

2 धेरै मानिसहरूले मेरो विषयमा कुरा गर्छन्। तिनीहरू भन्छन्, “परमेश्वरले उसलाई बचाउनु हुन्न।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 मेरो विषयमा धेरैले भनिरहेछन्‌, “परमेश्‍वरले त्‍यसलाई सहायता गर्नुहुनेछैन।” सेला

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 तिनीहरू मेरो बारेमा कुरा गर्छन् र भन्‍छन्: “परमेश्‍वरले त्‍यसलाई सहायता दिनुहुनेछैन।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 धेरैले मेरो विषयमा यसो भन्दैछन्, “परमेश्‍वरले त्यसलाई सहायता गर्नहुनेछैन।” सेला

See the chapter Copy




भजनसंग्रह 3:2

Follow us:

Advertisements


Advertisements