Online Bible

- Advertisements -




भजनसंग्रह 29:8 - पवित्र बाइबल

8 परमप्रभुको आवाजले मरुभूमि पनि चम्काई दिन्छ। कादेशको मरुभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 परमप्रभुको वाणीले मरुभूमिलाई हल्‍लाउँछ, परमप्रभुले कादेशको मरुभूमिलाई कम्‍पित पार्दछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 उहाँको स्‍वरले मरुभूमि थर्काउँदछ, उहाँले कादेशको मरुभूमि हल्‍लाउनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 याहवेहको आवाजले मरुभूमिलाई हल्‍लाउँदछ; याहवेहले कादेशको मरुभूमिलाई थर्कमान पार्नुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 29:8

Follow us:

Advertisements


Advertisements