Online Bible

- Advertisements -




भजनसंग्रह 29:10 - पवित्र बाइबल

10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो अनि सदा-सर्वदको लागि राजा नै हुनुहुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 परमप्रभु बाढ़ीमाथि विराजमान हुनुहुन्‍छ। परमप्रभु सदासर्वदा राजाजस्‍तै सिंहासनमा विराजमान हुनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 परमप्रभुले गहिरो समुद्रमा राज्‍य गर्नुहुन्‍छ, राजा भई उहाँले सदाकालको लागि राज्‍य गर्नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 याहवेह बाढी माथिको सिंहासनमा विराजमान हुनुहुन्छ; याहवेह राजा भई सदासर्वदै सिंहासनमा विराजमान हुनुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 29:10

Follow us:

Advertisements


Advertisements