भजनसंग्रह 27:8 - पवित्र बाइबल8 हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु। म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छु। म तपाईं समक्ष बोल्न आएँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु। See the chapterसरल नेपाली पवित्र बाइबल8 “आइज र मलाई दण्डवत् गर्,” तपाईंले भन्नुहुँदा, “म आउनेछु, हे परमप्रभु,” भनी मैले उत्तर दिएँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे याहवेह, म तपाईंको मुहारको खोजी गर्नेछु। See the chapter |